Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिद्वारा थप एक अध्यादेश जारी

    राष्ट्रपतिद्वारा थप एक अध्यादेश जारी

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन्।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।



    यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन ।



    आजको विज्ञप्तिमा जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार