Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कैलालीका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

    कैलालीका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.7K
    SHARES

    कैलाली। कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    बुधबार गरिएको पीसीआर परीक्षणमा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो।



    सीडीओ रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छ्न्।



    उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार