Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृह मन्त्रालयले गर्‍यो चार सीडीओको सरुवा, चितवनमा थापा [सूचीसहित]

    गृह मन्त्रालयले गर्‍यो चार सीडीओको सरुवा, चितवनमा थापा [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 909
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ ।

    मन्त्रालयले मंगलवार गरेको निर्णयानुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरिएका हुन् ।



    सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ भने चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ ।



    नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएर पठाइएको छ ।

    त्यस्तै,धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार