Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद सचिवालयका उपसचिवको कोरोनाका कारण मृत्यु

    संसद सचिवालयका उपसचिवको कोरोनाका कारण मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमणका कारण एक जना उपसचिवको मृत्य भएको छ।

    मृत्यु हुनेमा तनहुँ जिल्ला घर भई हाल काठमाडौँ कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारत उपसचिव रहेका छन्।



    पारिवारिक स्रोतका अनुसार उनमा गत २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।



    उनी संसद सचिवालय अन्तर्गत काजमा कार्यरत रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार