Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • संकटमा पर्दै ओली, नेपाल पक्षका सांसदहरुको सिंहदरवारमा भेला

    संकटमा पर्दै ओली, नेपाल पक्षका सांसदहरुको सिंहदरवारमा भेला

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षका सांसदहरु सिंहदरवारमा भेला भएका छन् ।

    नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।सांसदहरुको बैठकका लागि नेता नेपाल सिंहदरवार पुगिसकेका छन् ।



    नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएभएको र अरु पनि आउने क्रम जारी छ । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।



    सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

    बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार