Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिंहदरवारमा नेपाल पक्षको बैठक, प्रचण्ड पनि पुगे

    सिंहदरवारमा नेपाल पक्षको बैठक, प्रचण्ड पनि पुगे

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षका सांसदहरु सिंहदरवारमा भेला भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा पुगेका छन् ।

    नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।



    नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । बैठकका लागि प्रचण्ड सिंहदरबार पुगेका हुन् ।



    माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेरपछि बैठक सुरु हुने जानकारी दिए । सिंहदरबारमा ओवादीका शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार