Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बहुमतको कम्युनिष्ट सरकार ढल्यो, क-कसले गरे मतदान ?

    बहुमतको कम्युनिष्ट सरकार ढल्यो, क-कसले गरे मतदान ?

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा विश्वासको मत फेल खाएको छ।

    आज विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । ओली पदमुक्त भएसँगै बहुमतको कम्युनिष्ट सरकार ढलेको छ।



    आजको मतदानमा प्रस्तावको पक्षमा ९३ मत परेको थियो  भने विपक्षमा १२४  र तटस्थमा १५  रहेका थिए।



    प्रधानमन्त्री ओलीलाई पदमा  रहीरहन १३६ मत आवश्यक थियो।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । भने एमालेकै ओली पक्षले पक्षमा मत दिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार