Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट वर्ल्डलिंकका निर्देशक बिजय जलानको मृत्यु

    कोरोना संक्रमणबाट वर्ल्डलिंकका निर्देशक बिजय जलानको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको मृत्यु भएको छ ।

    आज बिहान ८ बजे जलानको ललितपुरको मेडिसीटी अस्पतालमा उपचाको क्रमममा मृत्यु भएको हो ।



    भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आइसीयूमा उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।



    ४६ वर्षिय जलान इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका संस्थापक सदस्य थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार