Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्चीमा उद्धारका लागि सेनाको हेलिकप्टरको प्रयोग

    मेलम्चीमा उद्धारका लागि सेनाको हेलिकप्टरको प्रयोग

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.7K
    SHARES

    काठमााडौँ । मेलम्चीमा आएको बाढीका कारण डुबानमा परेका बासिन्दाका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।

    घरको क्षतमा रहेका व्यक्तिलाई हेलिकप्टरद्वारा उद्धारको प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ । वर्षासँगै आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ । केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ ।



    स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ । दुई घरको छतमा चार जना फसेको स्थानीयले बताए । बाढी र पहिरोका कारण विभिन्न स्थानमा ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार