Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कमल थापाको विपक्षी गठबन्धनमाथि प्रहार : विदेशीलाई कम्फर्टेबल सरकार बनाएर अस्थिरता मच्चाए

    कमल थापाको विपक्षी गठबन्धनमाथि प्रहार : विदेशीलाई कम्फर्टेबल सरकार बनाएर अस्थिरता मच्चाए

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका छन्।

    आइतबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले वर्तमान अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र सवैधानिक बाटो चुनाव नै भएको जिकिर गर्दै निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका हुन्।



    यस्तै, उनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरुले विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजेको बताएका छन्।



    चुनावको विरोध गर्ने विपक्षी गठबन्धनप्रति लक्षित गर्दै उनीहरु विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृखला चलाउन खोजेको उनको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार