Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

    आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    खोटाङ। आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने २८ वर्षीय सुबर्ण राई रहेका छन्। 



    प्रहरीका अनुसार आज बिहान पक्राउ परेका सुबर्णले बाबु चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार