Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप ४३ जनाको मृत्यु, मृतकको संख्या ९,५०६ पुग्यो

    थप ४३ जनाको मृत्यु, मृतकको संख्या ९,५०६ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ७७५ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा २ हजार ९३६  जना र ४ हजार ५६९ एन्टिजेन परीक्षण गर्दा ९३० गरी २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो २६७६ जनामा संक्रमण पुष्टि हुँदा १७५७ जना डिस्चार्ज भएका थिए भने ३३ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार