Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • देउवाले बोलाए मन्त्रिपरिषद्‌को बैठक

    देउवाले बोलाए मन्त्रिपरिषद्‌को बैठक

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री देउवाले आज सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को नियमित बैठक बोलाएका हुन् ।



    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।



    बैठकमा सरकारको आगामी रणनीति र मन्त्रीमण्डल विस्तारबारे छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार