Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टोकियो ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीलाई कोरोना

    टोकियो ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीलाई कोरोना

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी महिला जिम्नास्टिक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    उनीसँगै अर्का एक खेलाडी पनि सम्पर्कमा आएको खुलेको छ । संक्रमण पुष्टि भएकी जिमनास्टिक खेलाडीमा कुनै लक्षण नदेखिएको बताइएको छ ।



    इन्जाई शहरमा रहेको ट्रेनिङ्ग क्याम्पमा रहेकी उनी संक्रमित पुष्टि भएपछि आइसोलेशनमा बसेकी छिन् । संक्रमितसँगै सम्पर्कमा आएका अर्का एक सदस्यलाई पनि क्वारेन्टिनका लागि होटल पठाइएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार