टोकियो ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीलाई कोरोना

टोकियो ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीलाई कोरोना

अनलाइन नेपाल
  • मंगलबार, साउन ५ २०७८

  • 611
    SHARES

    टोकियो ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीलाई कोरोना

    एजेन्सी । टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी महिला जिम्नास्टिक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    उनीसँगै अर्का एक खेलाडी पनि सम्पर्कमा आएको खुलेको छ । संक्रमण पुष्टि भएकी जिमनास्टिक खेलाडीमा कुनै लक्षण नदेखिएको बताइएको छ ।



    इन्जाई शहरमा रहेको ट्रेनिङ्ग क्याम्पमा रहेकी उनी संक्रमित पुष्टि भएपछि आइसोलेशनमा बसेकी छिन् । संक्रमितसँगै सम्पर्कमा आएका अर्का एक सदस्यलाई पनि क्वारेन्टिनका लागि होटल पठाइएको छ ।

    • सेयर
    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार