Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज ‘बकर इद’का लागि सार्वजनिक बिदा

    आज ‘बकर इद’का लागि सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।



    मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार