Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालकोटबाट शीतलनिवास पुगे ओली, राष्ट्रपतिसँग ४५ मिनेट भेटवार्ता

    बालकोटबाट शीतलनिवास पुगे ओली, राष्ट्रपतिसँग ४५ मिनेट भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटवार्ता भएको छ।

    शुक्रबार बिहान अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।



    अधिकारीका अनुसार राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै ५० मिनेट कुराकानी भएको थियो, उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो,’ अधिकारीले भने।



    प्रधानमन्त्रीबाट हटेर निजी निवास बालकोट पुगेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार