Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अध्यादेश प्रकरण

    प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

    प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास गएका छन् ।

    ओली संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतलनिवास पुगेका हुन् ।



    प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ ।



    यद्यपी, नयाँ अध्यादेश ल्याएपछि बसेको परिषद्काे बैठकले कुनै पनि निर्णय नगरेकाे स्राेत बताउछ ।

    बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको स्राेतले जानकारी दियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार