Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसको पदाधिकारी बैठक बस्दै

    कांग्रेसको पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ ।

    बैठक दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।



    बैठकमा आगामी १४ औँ महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । यसअघि बुधबार बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।



    सो समय आज दिउँसो सकिँदै छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ गते भने नहुने भएको छ ।

    आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीबारे समेत छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार