Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भने- माघसम्म ५ करोड २२ लाख खोप आउँछ

    २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भने- माघसम्म ५ करोड २२ लाख खोप आउँछ

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

    आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् ।



    राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै आवास, गाडी र तलबभत्ता नलिने र आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन् ।



    ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’मा आगामी माघभित्र पाँच करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ,’राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको बुँदामा भनिएको छ, ‘खरिद अनुदान र कोभ्याक्समार्फत् माघसम्म पाँच करोड २२ लाख ८२ हजार खोप प्राप्त हुने अवस्था छ।;

    गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठको शिक्षा, स्वास्थ्य, हाइड्रोलगायतका व्यावसायिक संस्थामा ठुलो लगानी रहेको छ ।

    यस्तो छ मन्त्री श्रेष्ठले सार्वजनिक गरेका २३ बुँदे कार्ययोजना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार