Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चितवन २ मा पोखरेलको अग्रता कायमै, रवि ९१४ मतले पछाडि

    चितवन २ मा पोखरेलको अग्रता कायमै, रवि ९१४ मतले पछाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.1K
    SHARES

    चितवन । चितवन-२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

    २५ सय ८६ सय मत गणना हुँदा एमालेका पोखरेलले १२ सय ३७ मत ल्याए ।



    यस्तै दोस्रोमा रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत प्राप्त गरे ।



    तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२३ मत ल्याए ।

    अहिलेसम्म दुई वटा वडाको मतगणना सकिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार