Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेसबाट चितवन-१ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठले पाए टिकट

    कांग्रेसबाट चितवन-१ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठले पाए टिकट

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले चितवनका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

    कांग्रेसले चितवन-१ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।



    श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री हुन् भने पौडेल योजना आयोगका उपाध्यक्ष छन् । दुबैजना पहिलोपटक निर्वाचन लड्दैछन्।



    एमालेले भने चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार