Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उदयपुरमा भूकम्पको धक्का महसुस, ०७२ बैशाख १२कै पराकम्पको आशंका

    उदयपुरमा भूकम्पको धक्का महसुस, ०७२ बैशाख १२कै पराकम्पको आशंका

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    उदयपुर । जिल्लाको पोखरी क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।



    खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।



    भूकम्पबाट मानवीय क्षति भने नभएको घिमिरेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार