Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित एक जना पक्राउ

    ब्राउन सुगरसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.3K
    SHARES

    सिरहा । सिरहाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    सिरहाको मिर्चैया नगरपालिका वडा नम्वर ५ बस्ने २६ वर्षीय मोहमद नियाज सेखको साथबाट प्रहरीले १० ग्राम ५०० मिलिग्राम अबैध लागुऔषध सहित उनलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता सुभाव बुढाथोलिले बताए ।



    उनलाई सिरहाको सिरहा नगरपालिका वडा नम्वर १७ काली चौकबाट पक्राउ गरेको हो ।



    ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलिले शंका लागि चेक जाँच गर्दा लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार