Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कपनबाट ४ वर्षीय बालकको अपहरण

    कपनबाट ४ वर्षीय बालकको अपहरण

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 3.3K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं । काठमाडौंको कपनबाट ४ वर्षीय बालक पियुस शर्माको अपहरण भएको छ।

    भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमवारदेखि हराएको र खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ



    प्रहरी स्रोतका अनुसार सोमबारदेखि हराइरहेका पियुसको अपहरणभन्दा पनि सँगै बस्दै आएका शंकर दासले लगेको देखिएको छ।



    अपहरणमा परेका बालक र अपहरणमा संलग्न भनिएका दास दुबैको घर भारत रहेको प्रहरीले जनाएको छ । बालकको भारत बिहार मधुवन घर हो भने दासको बिहार वैशाली हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार