Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • माओवादी नेता देवेन्द्र पौडेल शिक्षा मन्त्री बन्दै

    माओवादी नेता देवेन्द्र पौडेल शिक्षा मन्त्री बन्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ ।

    माओवादी केन्द्रीय कार्यालय सचिवालयको अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा देवेन्द्र पौडेललाई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण शशी श्रेष्ठ, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।



    राज्यमन्त्री बन्न लागेकी बोधमाया यादवको जिम्मेवारीको विषयमा छलफलमै रहेको माओवादी स्रोतले जनाएको छ ।



    मन्त्रिपरिषद्‍मा यसअघि माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भूसाललाई ऊर्जा मन्त्रालय जिम्मेवारी दिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार