Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसको टाटरस्तानमा विमान दुर्घटना, १६ जनाको मृत्यु

    रुसको टाटरस्तानमा विमान दुर्घटना, १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।

    यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।



    दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार