Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बंगलादेशी हिन्दू धर्मावलम्बीहरुको पक्षमा उभियो नेपाल, दूतावासअगाडि प्रदर्शन

    बंगलादेशी हिन्दू धर्मावलम्बीहरुको पक्षमा उभियो नेपाल, दूतावासअगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । पछिल्लो समय बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भएको हिंसाको विरोधमा नेपालस्थित बंगलादेशी दूतावास अगाडि प्रदर्शन भएको छ ।

    बुधबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघले बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेको हो ।



    प्रदर्शनमा कुनै पनि देशका जनताहरूले आफ्नो धर्म मान्न पाउने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने माग राखिएको थियो।



    संघका अध्यक्ष रवि प्रजापतिले आफूहरूले उक्त माग राख्दै राजदूतलाई ज्ञापनपत्र समेत बुझाएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार