Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • बन्जीजम्प गर्ने क्रममा खुट्टामा बाँधिएको डोरी चुँडिएपछि महिलाको मृत्यु

    बन्जीजम्प गर्ने क्रममा खुट्टामा बाँधिएको डोरी चुँडिएपछि महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । काजकिस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभाको साहसिक खेल बन्जीजम्प गर्ने क्रममा ज्यान गएको छ ।

    डेलीमेलको रिपोर्टअनुसार येवजिनियाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टामा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर मृत्यु भएको हो ।



    घटनापछि सार्वजनिक भएको भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना भएको देख्न सकिन्छ ।



    रिपोर्टअनुसार लिओन्तिभा आफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार