Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

    पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

    पृथ्वीचोकमा ना ८ ख ५२५१ नम्बरको बसले ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २७ वर्षकी रेजिना आचार्यको मृत्यु भएको हो ।



    दुर्घटनामा घाइते उनको उपचारका क्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार