Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चट्याङ लागेर एक महिलाको मृत्यु

    चट्याङ लागेर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौँ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

    मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार