Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २६ वर्षीया गर्भवतीले एम्बुलेन्स नपाउँदा बाटैमा गुमाईन् ज्यान

    २६ वर्षीया गर्भवतीले एम्बुलेन्स नपाउँदा बाटैमा गुमाईन् ज्यान

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 447
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेकका एक गर्भवती महिलाको मृत्यु भएको छ ।

    २६ वर्षीया गर्भवती जानकी विकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।



    मुटु सम्बन्धि रोगबाट पनि ग्रसित जानकीलाई डाक्टरले उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको थियो । तर, ढिलो गरि लैजाँने क्रममा बाटोमै गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लगिएको थियो ।



    तर अस्पताल पुग्नुअघि नै उनको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार