Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

    कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 714
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट कञ्चनपुरस्थित पुनर्वासकी एक महिलाको मृत्यु भएको छ।

    नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।



    शुक्रबार बिहान घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।



    उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार