Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अधिवक्ताबीचको हानाहानपछि दीपकराज गिरीको व्यंग- ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्ने हो कि ?

    अधिवक्ताबीचको हानाहानपछि दीपकराज गिरीको व्यंग- ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्ने हो कि ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । हाँस्यकलाकार दीपकराज गिरीले अधिवक्ताबीच भएको कुटाकुटको बिषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग प्रकट गरेका छन् ।

    शुक्रबार दिउँसो नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको बिषयलाई लिएर कलाकार गिरीले व्यंग हानेका हुन् ।



    उनले क़ानून ब्यबसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट शब्द पनि थप्ने हो कि ? भन्दै प्रश्न समेत गरेका छन्।



    उनले अघि लेखेका छन्, ‘त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार