Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चलचित्र विकास बोर्डमा भुवन केसी आएपछि जताजतै लफडा भयो : दीपकराज गिरी

    चलचित्र विकास बोर्डमा भुवन केसी आएपछि जताजतै लफडा भयो : दीपकराज गिरी

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 900
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले ‘छक्का पञ्जा ४’को कमाइको गल रिपोर्ट सार्वजनिक गरेको कलाकार दीपकराज गिरीले बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत् ‘छक्का पञ्जा ४’को कमाइको गल रिपोर्ट सार्वजनिक गरेको भन्दै बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।



    उनले बोर्ड अध्यक्षमा केसी आएपछि जताततै लफडै लफडा रहेको दाबी गरे ।



    उनले लेखेका छन् “चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा…।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार