Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रवि र बालेनलाई पाँच वर्ष विश्वास गर्न दीपकराजको आग्रह

    रवि र बालेनलाई पाँच वर्ष विश्वास गर्न दीपकराजको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 687
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा प्राय: सक्रिय हुन्छन्। उनी समसामयिक विषय र मुद्दामा आफ्ना धारणा फेसबुकमार्फत् व्यक्त गरिहाल्छन्।

    मंगलबार गिरीले फेसबुकमा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन केन्द्रित स्टाटस लेखे।



    उनले अब ५ वर्ष उनीहरूलाई विश्वास गरिदिन आग्रह गरेका छन्।



    ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्‍यौं। अब रवि बालेनहरू आएका छन्। उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं,’ गिरीले लेखेका छन्।

    दुवै नेताको यतिबेला आलोचना  भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार