Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दीपकराज गिरीको तिखो व्यङ्ग्य – भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

    दीपकराज गिरीको तिखो व्यङ्ग्य – भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कलाकार दीपकराज गिरीले बालेन शाह र अन्य नेतालाई तिखो व्यङ्ग्य गरेका छन् ।

    सामाजिक सञ्जालमा अहिले ‘ग्रेटर नेपाल’ को चर्चा गर्माएको बेला कलाकार गिरीले बिहीबार दिउँसो बालेन र अन्य नेतालाई तिखो व्यङ्ग्य गरेका हुन् ।



    काठमाडौँ महानगरपालिकाका मेयर बालेनले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि उनको यस्तो टिप्पणी आएको हो ।



    ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् रु भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार