Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ४० लाख जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएका छन् : मुख्यमन्त्री पाण्डे

    ४० लाख जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएका छन् : मुख्यमन्त्री पाण्डे

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताएका छन् ।

    नेपालमा देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै उनले नेपालमा आयआर्जनको स्रोत मनग्य रहेको पनि बताए ।



    बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने–‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरीब भएका छौं । विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी आगो हातमा लिएर उज्यालो खोज्न विदेश हिँड्या छौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार