Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना, भेट्न पुगे झलनाथ

    एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना, भेट्न पुगे झलनाथ

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 720
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना भएका छन् ।

    युरिन इन्फेक्सनसम्बन्धी समस्या देखिएपछि उनी स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना भएका हुन् । उनको अहिले उपचार जारी छ ।



    मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका थिए ।



    खनालले उनको स्वास्थ्यलाभको कामना गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार