Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सौतेनी हजुरबुबाले बलात्कार गरेपछि ११ वर्षीया बालिका ५ महिनाको गर्भवती, देशैभरि हलचल

    सौतेनी हजुरबुबाले बलात्कार गरेपछि ११ वर्षीया बालिका ५ महिनाको गर्भवती, देशैभरि हलचल

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण अमेरिकी देश बोलिभियामा एक ११ वर्षकी बालिका गर्भवती भएपछि देशैभर कोलाहल मच्चिएको छ। बालिकाको एबर्सन गराउने वा नगराउने भन्ने विषयमा बहस शुरु भएपछि देशैभर हंगामा मच्चिएको छ।

    मानवअधिकारकर्मीले बालिकाको एबर्सन गराउनुपर्ने बताएका छन् भने केही धार्मिक संगठनले त्यसको विरोध गरेका छन्। डेलिमेलका अनुसार ६१ वर्षीया सौतेनी हजुरबुबाले बलात्कार गरेपछि बालिका गर्भवती भएकी थिइन्।



    घटना सार्वजनिक भएपति ती वृद्धलाई जेल हालिएको छ। तर बालिकाको गर्भपतन गराउने वा नगराउने विषयले विवाद उत्पन्न भएको छ जसले पुरा देशमा हलचल मच्चाएको छ। धार्मिक संगठनका मानिसहरुले बालिकाकी आमालाई समेत गर्भपतनकोविरुद्ध उभ्याएका छन् जसका ककारण समस्या जटिल बनेको थियो।



    ती बालिकाकालई गर्भवती हुनुको मतलबसमेत थापा नभएको बताइएको छ। मानवअधिकारकर्मीले बालिकालाई अस्पताल लगेर उनको गर्भपतन गराइएको बताएका छन्। हाल उनी सामान्य अवस्थामा रहेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार