Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले महाधिवेशन:

    नारायणीको तिरमा महन्थले उठाए नागरिकता सम्बन्धि मुद्धा

    नारायणीको तिरमा महन्थले उठाए नागरिकता सम्बन्धि मुद्धा

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.3K
    SHARES

    चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले एमालेलाई महाधिवेशन सुखद रुपमा सम्पन्न गर्न शुभकामना ब्यक्त गरेका छन्।

    शुक्रबार अपरान्ह महाधिवेशनपछिको औपचारिक सम्बोधनका क्रममा अध्यक्ष ठाकुरले महाधिवेशनको शुभकामना ब्यक्त गरेका हुन्।



    अध्यक्ष ठाकुरले सम्बोधनका क्रममा आफ्नो पार्टीले उठाउदै आएको नागरिकता सम्बन्धि मुद्धा नभुल्न आग्रह पनि गरे।



    प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीलाई सनेक गर्दै उनले आफूलाई दिएको आश्वासन पूरा गर्न आग्रह गरे।

    महाधिवेशनमा प्रधानमन्त्री देउवासहित थुप्रै राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थिति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार