Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले अन्तिम केन्द्रीय कमिटीको बैठक सौराहामा बस्दै

    एमाले अन्तिम केन्द्रीय कमिटीको बैठक सौराहामा बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.2K
    SHARES

    चितवन । नेकपा एमालेको अन्तिम केन्द्रीय कमिटीको बैठक चितवनको सौराहामा बस्दै छ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठक आज बेलुका ८ बजे चितवनको सौराहास्थित जंगल क्राउन होटेलमा बस्ने भएको हो ।



    एमाले दशौं राष्ट्रिय महाधिवेशनका आजदेखि सुरु भएको छ। महाधिवेशन अघि पार्टीको यो अन्तिम केन्द्रीय बैठक हो।



    अहिले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु महाधिबेशनका लागि चितवनमा छन्।

    नारायणी नदीतिरमा उद्घाटन सत्र सकिएसंगै केन्द्रीय सदस्यसहितका नेताहरु बैठकका लागि सौराहातर्फ लागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार