Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 645
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    केन्द्रीय कमिटी बैठक वैशाख अन्तिम साता झापामा बस्नेगरि बोलाइएको हो ।



    बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्ने बताईएको छ ।



    गत मंसिरको चुनावपछि एमालेले पछिल्लो दुई महिना चलाएको ग्रासरुट अभियान १० वैशाखमा सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार