Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने

    एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 393
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठकको स्थान सारिएको छ।

    यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा सारेको हो ।



    संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्ने भएकाले बैठक काठमाडौंमा बस्ने भएको छ।



    ४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार