Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 504
    SHARES

    काठमाडौं । नेकपा (एमाले) माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

    नेकपा (एमाले) को यहीं माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले पार्टी स्रोतले जानकारी दिएका छन् ।



    स्रोतका अनुसार तयारी नपुगेकाले बैठक स्थगित गरिएको हो ।



    मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार