Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोहोरो अंकले घट्यो नेप्से परिसूचक

    दोहोरो अंकले घट्यो नेप्से परिसूचक

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

    दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको हो ।



    आज कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार