Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २७४ जनामा सङ्क्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु, २७० जना डिस्चार्ज

    २७४ जनामा सङ्क्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु, २७० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनामा कोरोना परीक्षण गर्दा २७४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ५२२ पुगेको छ ।



    यस्तै, पछिल्लो समय थप २७० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख आठ हजार ८ हजार ३५३ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७० पुगेको छ ।

    त्यसैगरी पछिल्लो समय दुई लाख ६ हजार ५२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार