Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओमिक्रोन संक्रमित देशबाट नेपाल भित्रिने यात्रुले क्वारेन्टिइन बस्नु नपर्ने

    ओमिक्रोन संक्रमित देशबाट नेपाल भित्रिने यात्रुले क्वारेन्टिइन बस्नु नपर्ने

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रने यात्रुलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय तत्काल रोकिएको छ  ।

    शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै कोभिड ओमिक्रोनको खतरा रहेका ६७ देशबाट यात्रा गर्नेलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा र अर्को ७ दिन होम क्वारेन्टिनमा बस्न आदेश दिएको थियो ।



    तर, अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।



    शुक्रबारको सूचनामा होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने र परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने आदेश दिइएको थियो।

    यस्तो थियो अध्यागमन विभागले शुक्रबार जारी गरेको सूचना: 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार