Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो

    भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 5.3K
    SHARES

    काठमाडौं। अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई काठमाडौंको त्रिभुवन विमानस्थलबाटै फर्काएको छ ।

    विमानस्थल अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका भन्दै उनिहरुलाई विमानस्थलबाट फर्काएको हो ।



    सोमवार ८४ र मंगलवार ८ गरी ९२ जनालाई फर्काइएको विभागले जनाएको छ ।



    उनीहरूमध्ये कतिपय भिजिट भिसाका नाममा रोजगारीका लागि विभिन्न देश जान लागेकोसमेत पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार