Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भाइटीकाको दिन मात्रै अध्यागमन विभागको सेवा रोकिने

    भाइटीकाको दिन मात्रै अध्यागमन विभागको सेवा रोकिने

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 690
    SHARES

    काठमाडौं । भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ ।

    तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने छ ।



    सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जनाएको छ ।



    अहिले पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार