Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादीको महाधिवेशन: प्रचण्डको दस्तावेज- ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’

    माओवादीको महाधिवेशन: प्रचण्डको दस्तावेज- ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय कमिटीको बैठक सकिएको छ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दस्तावेज पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।



    महराका अनुसार प्रचण्डले प्रस्तुत गर्ने दस्तावेजको शीर्षक ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ रहेको छ ।



    बैठकमा दस्तावेज पेस गर्दै प्रचण्डले मुख्य-मुख्य कुराहरु मात्रै राखेको महराको भनाइ छ।

    आजको बैठकमा प्रस्ताव प्रस्तुत मात्र गरिएपनि वितरण भएको छैन, यसबारे महाधिवेशनमै छलफल गरिने महराले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार